Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • रोजगार
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • सतौंचण्डी टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयर बजार
  • स्वास्थ्य
  • English Edition
Logo
English Edition
२०८२ बैशाख २६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • स्थानीय
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयर बजार
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • मनोरंजन
  • खेलकुद
  • रोजगार
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

परिवर्तन सम्भव छ ,मंसिर ४ मा हुनेछ : रवि लामिछाने

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सतौं चण्डी मिडिया १८४६ पाठक संख्या प्रकाशित मिति: २०७९ श्रावण २६, बिहिबार (२ साल अघि)
परिवर्तन सम्भव छ ,मंसिर ४ मा हुनेछ : रवि लामिछाने

पोखरा । साउन २६ ।                                                              राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तन सम्भव भएको र अागामी मंसिर ४ गते जनताले परिवर्तनको पक्षमा मतदान गर्ने बताएका छन् !नवलपुर जिल्लाकाे जिल्ला भेलालाई सम्बाेधन गर्दै सभापति लामिछानेले उक्त कुरा उद्घाेष गरेका हुन । उनले भने- ” पुराना राजनीतिक दलहरुका कारण नेपाली जनताहरु वाक्क छन् , हामी भ्रष्टाचार , वेथिति, ज्यादतीका विरुद्धमा लागेका छाैँ ! परिवर्तन असम्भव होइन अब तपाईंको मंसिर ४ गतेकाे मतदानले सम्भव हुनेछ !”
राष्ट्रिय स्वतन्त्र पार्टीकाे सरकार अाएपछि नेपालकाे शिक्षा पद्धति , स्वास्थ्य सेवा, सरकारी कार्यालय लगायतका क्षेत्रमा भएका वेथितीहरुकाे अन्त्य हुने समेत उनले दाबी गरे ।
पुराना राजनीतिक दलहरूले जनताका पक्षमा काम गर्न सकेको भए हामी विभिन्न पेशा व्यवसाय गरेका व्यक्तिहरु राजनीतिमा अाउनुपर्ने जरुरी नभएको समेत वताए ! नेपालकाे राजनीतिमा काम गर्न नसक्नेहरु सत्तामा पुगेको र सक्षम मान्छे घरमै बसेकाे टिप्पणी गरे ! लामिछानेले भने – “असक्षम व्यक्तिको राजनीतिले देशको यो हालत भएको हो , तपाईं हामी सक्षमहरु घरमै बसेउँ , उनिहरुले अाँफु र अाफ्नाका लागि मात्र गरे, जनताका लागि गरेनन् ! अब अाउनुस् देश निर्माणमा काँधमा काँध मिलाएर हिँडाै। निस्वार्थ नेतृत्व लिएर देशका लागि केही गर्नुपर्ने बेला अाएकाे छ !”
गण्डकी प्रदेश समितिकाे अायाेजनामा भएको भेलामा गण्डकी प्रदेश सभापति डा. ढाका कुमार श्रेष्ठले गण्डकी प्रदेशबासी सम्पूर्ण जनतालाई निशुल्क स्वास्थ्य र शिक्षाको अबधारणा पार्टीले ल्याएको जानकारी गरे !
भेलामा केन्द्रीय सदस्य डिपी अर्याल , हाजि ईसरमुल्ला मियाँ , गण्डकी प्रदेश समिति सदस्य माधव प्रसाद कँडेल , अशाेक खड्का , श्याम सुनार, पाेखरा महानगर सभापति नारायण प्रसाद अाचार्य लगाएतले बाेलेका थिए ! कार्यक्रमकाे संचालन गण्डकी प्रदेश सदस्य तथा सुचना विभाग प्रमुख बाेधराज रेग्मीले गरेका थिए !नवलपुरमा नरिश्वर लामिछानेको सभापतित्वमा जिल्ला समिति र जिल्लाका अाठअाेटै पालिकामा समिति गठन भएको छ ! राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि देश दाैडाहमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

  • ताजा अपडेट
  • २४ घण्टामा

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

प्रचण्डम् सरणम गच्छामी ।

समाचार

सतौं चण्डी मिडिया प्रा.लि.का लागि

पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश

[email protected]

समाचार सम्पर्क ९८५६०००१४५

विज्ञापनको लागि ९८५६०००१४५

कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९

स्थायी लेखा नम्बर: ६१०२९७८६७

सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९

वेबसाईट: sataunchandi.com

हाम्रो टीम:

संचालक : पूजा अधिकारी
सम्पादक : बिकाश पोख्रेल
ब्यबस्थापक : चोलाकान्त पराजुली
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© Estd 2022 - 2025 Copyright Sataun Chandi Media (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0