स्याङ्जा जिल्लाकाे क्षेत्र नम्बर १ काे प्रदेश सभा (ख) मा शाह मोहम्मद मियाँले समानुपातिकमा उम्मेदवारी घाेषणा गर्नुभएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यका लागि मियाँले समानुपातिक तर्फ बाट आफू उम्मेदवार बन्ने घाेषणा गर्नुभएको हो।
उम्मेदवारी घोषणासंगै उहाले हिजो साेमबार नेपाली काँग्रेस स्याङ्जा पार्टी कार्यालयमा ईच्छा पत्र समेत दर्ता गर्नुभएको छ।
लामो समयदेखी राजनीति र समाज सेवामा सकृय रहेका मियाँ हाल पार्टीकाे निर्वाचित गण्डकी प्रदेश समिती सदस्य रहनुभएको छ।
पुतलीबजार नगरपालिका ३ निवासी मिया काङ्ग्रेसको १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिनुभएको थियो।
काँग्रेसकाे भातृ संस्था नेपाल मुस्लिम संघका गण्डकी प्रदेश सभापति समेत रहनुभएका मिया जिल्ला लगाएत प्रदेशभरका काङ्ग्रेस प्रेमि तथा युवाहरुमाझ लाेकप्रिय हुनुहुन्छ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।