Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • रोजगार
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • सतौंचण्डी टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयर बजार
  • स्वास्थ्य
  • English Edition
Logo
English Edition
२०७९ चैत्र १९, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • स्थानीय
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयर बजार
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • मनोरंजन
  • खेलकुद
  • रोजगार
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सतौं चण्डी मिडिया २९३ पाठक संख्या प्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (७ महिना अघि)
धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चिह्नमा प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा सहभागी निर्णय गरेका छन् । सात वर्षअघि माओवादी छोडेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न हिँडेका भट्टराई पुन: माओवादीसँग चुनावी सहकार्यका लागि जोडिएपछि यसले अब पार्टी एकताको आधार खडा गरेको छ ।
दुवै पार्टीका नेताहरुका अनुसार अहिले चुनावी मोर्चाबन्दी भएपनि नाटकीय रुपमा कुनै घटनाक्रम विकसित भएन भने आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दाहाल र भट्टराई एउटै पार्टीका नेता हुनेछन् ।
माओवादी केन्द्रको चुनाव चिह्न हसिँया हथौडाबाट चुनाव लड्ने भट्टराईको निर्णय तत्कालका लागि निर्वाचन जित्ने रणनीतिक कदम मानिए पनि यो मंसिर लगत्तै पार्टी एकताको बलियो आधार भएको उक्त पार्टीका नेताहरुले ठानेका छन् । जसलाई पुष्टि गर्नेगरी म‌ंगलबार साँझ भट्टराईले तस्बिरसहित ट्वीट गरेका छन्- ‘नयाँ यात्राको सुरुवातमा गम्भीरता र खुसी !’ उनले माओवादीसँगको मंगलबारको बैठकपछि ‘बृहत् अग्रगामी शक्तिको ध्रुविकरण गर्ने लक्ष्य’ अनुरुप माओवादीको चिह्नमा लड्न लागेको बताएका थिए ।मा‌ओवादी अध्यक्ष दाहालले पनि ‘बाबुराम र प्रचण्ड एकै ठाँउमा उभिनु अर्थपूर्ण छ’ भन्दै भावी गन्तव्यको संकेत गरेका छन् ।
दाहाल र भट्टराईबीच चुनावपछि समाजवादी केन्द्र बनाउने मोटामोटी सहमति भैसकेको अध्यक्ष दाहालले मंगलबार सार्वजनिक रुपमा बताएका छन् । समाजवादी केन्द्र बनाउन माधवकुमार नेपाल मात्र मिल्नु आवश्यक छ । वामदेव गौतम त अहिले नै गोलाकारभित्र हँसिया हथौडामा चुनाव लड्ने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

प्रचण्डम् सरणम गच्छामी ।

प्रचण्डम् सरणम गच्छामी ।

  • ताजा अपडेट
  • २४ घण्टामा

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

प्रचण्डम् सरणम गच्छामी ।

समाचार

सतौं चण्डी मिडिया प्रा.लि.का लागि

पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश

[email protected]

समाचार सम्पर्क ९८५६०००१४५

विज्ञापनको लागि ९८५६०००१४५

कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९

स्थायी लेखा नम्बर: ६१०२९७८६७

सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९

वेबसाईट: sataunchandi.com

हाम्रो टीम:

संचालक : पूजा अधिकारी
सम्पादक : बिकाश पोख्रेल
ब्यबस्थापक : चोलाकान्त पराजुली
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© Estd 2022 - 2023 Copyright Sataun Chandi Media (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0